Redirecting...

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छः पूर्वराष्ट्रपति यादव - healthbani.com

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छः पूर्वराष्ट्रपति यादव - healthbani.com
Source: htlt

पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताएका छन। वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताए । “पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ”, प्रथम राष्ट्रपति...