Redirecting...

१ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले कति मत पाए ? - bishwokhabar.com

१ हजार १३९ मत गन्दा एमाले पदाधिकारीका कसले कति मत पाए ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । ताजा अवस्थामा मतपरिणाम यस्तो छ- २ हजार २२७ मध्ये १ हजार १३९ मत गन्दा अध्यक्ष केपी शर्मा ओली : ८४३ईश्वर पोखरेल : २९६ उपाध्यक्षअरुण नेपाल : २२३गुरु प्रसाद बराल : ५८५गोकर्ण राज विष्ट : ७१३टकं प्रसाद कार्की : १८६पर्शुराम मेघि गुरुङ्ग : ३३४पृथ्वी सुव्वा गुरुङ : ९००भीम प्रसाद आचार्य : १४३रघु जी पन्त : ६१७रामबहादुर थापा बादल : ७७४विन्दा पाण्डे : ४७४विष्णु प्रसाद पौडेल : ८४६ महासचिव शंकर पोख्रेल : ६१३सुरेन्द्र प्रसाद पाण्डे :५२६ उपमहासचिव आनन्द प्रसाद पोख्रेल : ३३४योगेस भट्टराइ : ७०९रघुविर महासेठ : ६८९राजेन्द्र प्रसाद गौतम : १४०लेखराज भट्ट : ७३४विष्णु प्रसाद रिमाल : ५४०वैजनाथ चौधरी : २७१ सचिव अग्नि प्रसाद खरेल : ३७७इन्द्रलाल साप्कोटा : २०९कर्णबहादुर थापा : ४४४कृष्ण गोपाल श्रेष्ठ : ३२५खगराज अधिकारी : ६८०गोकुल प्रसाद बास्कोटा : ५२८छविलाल विश्वकर्मा : ७६९ठाकुर प्रसाद गैरे : ४६२पद्मा कुमारी अर्याल : ७७८पुर्सोतम पौडेल : २३०पेम्वा लामा : २५५भानुभक्त ढकाल : ५५२महेश बस्नेत : ७८३यमलाल कडेल : ६२६रचना खड्का : ४५९राजन भट्टराइ : ५८१लाल बाबु पण्डित : ३९९विनोद प्रसाद ढकाल : ३५५शेरधन राई : ७६७हिक्मत कुमार कार्की :६७२