१ लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुरका मेयरविरुद्ध मुद्दा दायर - nepalkhabar.com
Source: nkkb
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्...