Redirecting...

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु - www.makalukhabar.com

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु - www.makalukhabar.com
Source: mkkb

सबैभन्दा बढी असर दिएन बिएन प्रान्तको टिया डिन्ह र सा डुङ क्षेत्रमा परेको छ, जहाँ बाढीले १० जनाको मृत्यु र सात जना घाइते बनाएको भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।