Redirecting...

सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा सरकार केन्द्रित छः प्रधानमन्त्री कार्की - www.sidhakura.com

सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा सरकार केन्द्रित छः प्रधानमन्त्री कार्की - www.sidhakura.com
Source: dhku

बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेकाले सुशासन र आगामी निर्वाचनमा सरकार केन्द्र रहेको बताएकी हुन ।