Redirecting...

ओलीले जित्दा एमाले त हारेन ? - farakdhar.com

ओलीले जित्दा एमाले त हारेन ? - farakdhar.com
Source: FRDH

नेपाली राजनीतिको शक्तिशाली खेलाडी नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनबाट आफ्नो नयाँ नेतृत्व छनौट गरेको छ ।  महाधिवेशनबाट केपी शर्मा ओलीले एमाले अध्यक्षको जितमा ह्याट्रिक गरेका छन् । ताजा चुनावबाट नतिजा आए पनि उनको जित पक्का थियो । त्यो किन भन्न सकिन्छ भने हिजो ओलीले आफू जित्नको लागि साम, दाम, दण्ड, भेद कुनै कसर बाँकी राखेका थिएनन् । उनले विधि–विधान भुङ्ग्रोमा फालेर खरानी बनाइदिए । सँगैका ‘कमरेड’हरूलाई ‘पाखा’ लगाइदिए ।  ओलीलाई पार्टी अध्यक्ष बन्न दुई कार्यकाल र उमेर...