ओली समूहमा लेखराज भट्ट उपमहासचिव उम्मेदवार बन्ने तय, भानुभक्त ढकाल सचिव बन्ने - www.prasashan.com
Source: pras
काठमाडौँ । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखराज भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए ।‘ म अब उपमहासचिव पदको […]