Redirecting...

रञ्जु र समीक्षासहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत - www.kathmandupati.com

रञ्जु र समीक्षासहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो । केन्द्रीय कार्यालयमा जारी ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए । मनोनयन […]