Redirecting...

सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पायो स्वीकृति - www.onlinekhabar.com

सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पायो स्वीकृति - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेच्युअल नन-क्युमुलेटिभ प्रेफरेन्स) सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो सेयर निष्कासनका लागि अनुमति पाएको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अंकित मूल्य १ सयमा जारी हुनेछ । यसको नाम ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार…