अन्ततः प्रचण्ड–माधव नेपालसँगै उभिने निर्णयमा पुगे भीम रावल - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेसँग छुट्टिएर मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल अन्नतः नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आग्रहपछि रावल आफ्नो अभियानलाई नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने मनस्थितिमा पुगेका हुन् । रावलसँग प्रचण्ड र माधव नेपालले आइतबार वान टू वान वार्ता गरेका थिए । सो क्रममा दुवै […]