बेन चाल्र्सवर्थले बनाए अर्धशतक - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजका खेलाडी बेन चाल्सवर्थले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको काठमान्डु गोर्खाजको लागि ४९ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। १६ ओभरको खेल सकिँदा काठमान्डु गोर्खाजले ५ विकेटको क्षतिमा १०९ रन बनाएको छ।