Redirecting...

विशेष महाधिवेशनकै पक्षमा उभियो उदयपुर कांग्रेस - www.drishtinews.com

विशेष महाधिवेशनकै पक्षमा उभियो उदयपुर कांग्रेस - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस उदयपुर विशेषको पक्षमा उभिएको छ । कांग्रेस उदयपुरले विज्ञप्ति जारी गर्दै जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ । ‘कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, […]