नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच ४ मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ मन्त्रीहरुको नियुक्त गरेका थिए । जसअनुसार नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्दसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण […]