विद्यालय भ्यान दुर्घटना : मृत्यु हुने संख्या दुई पुग्यो - gorkhapatraonline.com
Source: gork
रामकृष्ण बोहराबागलुङ, फागुन २ गते । विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको...