पहिलाे वार्षिक साधारणसभा सम्पन्न गर्दै नाइमाले तोक्यो आगामी अटाे एक्सपोको मिति - aarthiknews.com
Source: aaab
काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाकाे पहिलाे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाकाे कार्यालय कमलपोखरी, काठमाण्डौंमा सभा सम्पन्न भएकाे छ। उक्त सभाले स्थापना देखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक र…