Redirecting...

इन्टर शीर्षमा अझ बलियो - ekantipur.com

इन्टर शीर्षमा अझ बलियो - ekantipur.com
Source: kant

इन्टर मिलानले शनिबार इटालीको सिरी ए मा युडिनेजीलाई १–० ले हराएर आफ्नो स्थान अझ बलियो बनाएको छ । इन्टरका लागि निर्णायक गोल लउतारो मार्टिनेजले गरे ।