Redirecting...

नेतृत्वको ‘ड्यामेजिकरण’ भनेको पार्टी र आन्दोलनको ‘ड्यामेजिकरण’ हो: महरा - nepalkhabar.com

नेतृत्वको ‘ड्यामेजिकरण’ भनेको पार्टी र आन्दोलनको ‘ड्यामेजिकरण’ हो: महरा - nepalkhabar.com
Source: nkkb

नेकपा माओ‌वादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी नेतृत्वको आलोचना गर्नु सही नभएको बताएका छन्। जारी स्थायी समिति बैठकलाई सम्बोधन गर्दै महराले जनार्दन शर्माप्रति लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।   ‘नेतृत्व दिएर हुने कुरा होइन, म लिन्छु भनेर हुने कुरा पनि होइन। त्यो वर्ग संघर्ष र अन्तरसंघर्षले पैदा गर्ने हो,’ उनले भने, &lsq...