प्रचण्ड र माधव नेपाल पद र पावरका भोगी हुन् : महेश बस्नेत - barnanmedia.com
Source: bnmm
काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद र पावरको भोगी रहेका बताएका छन् । उनीहरूबीच धेरै कुरा नमिले पनि पद र पावर विना बस्न नसक्ने कुरा भने मिलेको भन्दै बस्नेतले व्यंग्य गरेका हुन् । कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे । &…