Redirecting...

संगठनलाई गतिशील र अनुशासित बनाउनुपर्छ : पद्मा अर्याल - www.ukeraa.com

संगठनलाई गतिशील र अनुशासित बनाउनुपर्छ : पद्मा अर्याल - www.ukeraa.com
Source: uker

काठमाडौं : एमाले सचिव पद्मा अर्यालले पार्टीको लक्ष्य र राष्ट्रिय अभिभारा पूरा गर्न संगठनलाई चुस्त-दुरुस्त राख्नुपर्ने बताएकी छन्। पार्टीको महाधिवेशन स्थलमा तपाईंको उम्मेदवारी किन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले पार्टीको लक्ष्य पुरा गर्ने जिम्मेवारी दिन आफू अघि सकेको बताइन्। संगठनलाई बलियो, गतिशील र अनुशासित नबनाई पार्टीले लिएका राजनीतिक उद्देश्य पूरा नहुने उनको तर्क छ। पार्…