एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा - www.sidhakura.com
Source: dhku
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । त्यसमा अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।