एमाले नेता महेश र गोकुलकाे आ-आफ्नो निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस - www.imagekhabar.com
Source: imkh
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा आ-आफ्नो निर्वाचन क्षेत्रबाट उम्म्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर-२ बाट र बास्कोटा काभ्रे-२ बाट सिफारिस भएका हुन् । दुवै नेता २०७० सालदेखि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ मा सोही क्षेत्रबाट र सचिव बस्नेत […] The post एमाले नेता महेश र गोकुलकाे आ-आफ्नो निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस appeared first on Imagekhabar - Online News Portal of Nepal.