सार्वजनिक वित्त सुदृढीकरणका लागि एडीबी र नेपालबीच १३ अर्ब बढीको ऋण सम्झौता - hamrakura.com
Source: hmkr
अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच यस दोस्रो चरणको कार्यक्रमका लागि औपचारिक हस्ताक्षर सम्पन्न भएको हो।