Redirecting...

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो - farakdhar.com

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो - farakdhar.com
Source: FRDH

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलाम जन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वाभाविक रूपमा बढेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गतवर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रति...