कुलमानलाई स्पष्टीकरण सोधिएको विषय नै सञ्चालक समितिबाट पारित गराउँदै ऊर्जामन्त्री - jalasarokar.com
Source: jlso
काठमाडौं : नेपाल सरकारको पूर्व अनुमतिबिना नै महँगोमा किन बिजुली खरिद गर्ने सहमति गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषदमार्फत स्पष्टीकरण सोधाउने ऊर्जा मन्त्री दीपक खड्काले उक्त सहमति अनुमोदन गर...