Redirecting...

एमाले महाधिवेशनः अध्यक्षमा ओलीको शुरुआती अग्रता, महासचिवमा कडा टक्कर - kendrabindu.com

एमाले महाधिवेशनः अध्यक्षमा ओलीको शुरुआती अग्रता, महासचिवमा कडा टक्कर - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५६ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ । त्यस्तै, नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ । अहिलेसम्मको ताजा अपडेट अध्यक्षकेपी शर्मा ओलीः १५६ईश्वर पोखरेलः ६७ उपाध्यक्षअरुण नेपाल ३८गुरु प्रसाद बराल १०९गोकर्ण राज विष्ट १३३टकं प्रसाद कार्की ४३पर्शुराम मेघि गुरुङ्ग ४७प्रथवि सुव्वा गुरुङ १७१भिम प्रसाद आचार्य २७रघु जी पन्त १२३रामबहादुर थापा बादल १५३विन्दा पाण्डे ९८विष्णु प्रसाद पौडेल १७३ महासचिवशंकर पोख्रेल ११५सुरेन्द्र प्रसाद पाण्डे १०८ उपमहासचिवआनन्द प्रसाद पोख्रेल ७१योगेस भट्टराइ १४०रघुविर महासेठ १२६राजेन्द्र प्रसाद गौतम २६लेखराज भट्ट १४७विष्णु प्रसाद रिमाल १०५वैजनाथ चौधरी ५४ सचिवअग्नि प्रसाद खरेल ७७इन्द्रलाल साप्कोटा ४१कर्णबहादुर थापा ९३कृष्ण गोपाल श्रेष्ठ ५९खगराज अधिकारी १३२गोकुल प्रसाद बास्कोटा १०४छविलाल विश्वकर्मा १४५ठाकुर प्रसाद गैरे ९३पद्मा कुमारी अर्याल १५२पुर्सोतम पौडेल ५९पेम्वा लामा ५०भानुभक्त ढकाल १०७महेश बस्नेत १५०यमलाल कडेलरचना खड्का ८३राजन भट्टराइ ११३लाल बाबु पण्डित ७३विनोद प्रसाद ढकाल ८२शेरधन राई १४१हिक्मत कुमार कार्की १३८