Redirecting...

एमालेमा मनोनीत प्रतिनिधि : ६०/४० को रेसियोमा भागबन्डा - barnanmedia.com

एमालेमा मनोनीत प्रतिनिधि : ६०/४० को रेसियोमा भागबन्डा - barnanmedia.com
Source: bnmm

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०र४० को रेसियोमा भागवण्डा गरेका छन् । शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली र पोखरेल समूहले ६०र४० को रेसियोमा प्रतिनिधि मनोनीत गर्ने सहमति बनेको एक पदाधिकारीले बताए । ‘ठ्याक्कै ६०र४…