Redirecting...

कांग्रेसले फेरि भन्यो- बदल्यौँ कांग्रेस, बदल्छौँ देश - farakdhar.com

कांग्रेसले फेरि भन्यो- बदल्यौँ कांग्रेस, बदल्छौँ देश - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लक्षित प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ । पार्टीले हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित देशभर निर्वाचन अभियानलाई व्यवस्थित रूपमा अघि बढाएको जनाएको छ । कांग्रेसका अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार कायम रहेका छन् भने विद्रोही उम्मेदवारहरूलाई फिर्ता गराउँदै एकताबद्ध रूपमा चुनावमा होमिने प्रयास भइरहेको छ। प्रदेशदेखि वडा तहसम्म प्रचार तथा परिचालन समिति गठन अन्तिम चरणमा पुगेको पार्टीको दाबी छ। पार्टीले निर्वाचन आयोगको...