शान्ता चौधरीको चेतावनी: अचार उधारो लगेर फोन नउठाउनेको नम्बर सार्वजनिक गर्न नपरोस् - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेकी नेता शान्ता चौधरीले उधारो अचार लगेकाहरूले पैसा नतिरेको गुनासो गरेकी छन्। राजनीति सँगसँगै अचार व्यवसाय पनि गरिरहेकी उनले उधारो अचार लगेकाहरूले फोन नै उठाउन छाडेको भन्दै नम्बर सार्वजनिक गर्ने चेतावनी दिएकी छन्। ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन&r...