माओवादी स्थायी समिति बैठकको दोस्रो दिन आज सदस्यले धारणा राख्ने - nepalkhabar.com
Source: nkkb
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन आज शनिबार पनि जारी रहनेछ। दोस्रो दिनको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुने पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। हिजो शुक्रबार सुरु बैठकमा एजेन्डाहरू प्रस्तुत भइसकेका छन्। शनिबार (आज) ती विषयमा स्थायी समितिका सदस्यहरूले धारणा राख्नेछन।...