Redirecting...

सर्पको डसाइबाट महिलाको मृत्यु - annapurnapost.com

सर्पको डसाइबाट महिलाको मृत्यु - annapurnapost.com
Source: anna

झापा : सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी छन्।  घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र…