Redirecting...

संसद् भवनअघि जेनजी स्मृति (फोटोफिचर) - www.nepalclicks.com

संसद् भवनअघि जेनजी स्मृति (फोटोफिचर) - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: गत भदौ २३ र २४ गते तत्कालिन सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट हत्या गरिएका जेनजी शहीदहरूको स्मृतिमा संसद् भवनअघि स्मृति पोस्टर राखिएको छ। कलाकार रविन्द्र श्रेष्ठले पेन्टिङ तयार गरेर त्यहाँ सर्वसाधारणले पनि आ–आफ्नो तरिकाले जेनजी शहीदहरूलाई सम्झिरहेका छन्। स्मृति पोस्टरमा आन्दोलनका क्रममा मारिएका शहीदहरूको तस्बिर राखिएको छ।