Redirecting...

नेपाली फिल्म ‘सुखदुःख’ खेल्दै बलिउड अभिनेता दीपराज राणा - nepalkhabar.com

नेपाली फिल्म ‘सुखदुःख’ खेल्दै बलिउड अभिनेता दीपराज राणा - nepalkhabar.com
Source: nkkb

बलिउड अभिनेता दीपराज राणाले पनि नेपाली फिल्म ‘सुखदुःख’मा अभिनयन गर्ने भएका छन्।  उनलाई फिल्मका लागि अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको टिमले अनुबन्ध गरेको हो। सन् २००२ मा भारतीय फिल्म ‘साथिया’मा सहायक अभिनेताका रूपमा डेब्यु गरेका उनले सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३लगायत फिल्म खेलिसकेका छन्।  प...