झापामा ओली–बालेनको प्रतिस्पर्धा, स्वीङ मत कता ? - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौंको मेयरमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका बालेन्द्र साह ‘बालेन’ तबला लिएर फर्केका थिए । ओलीलाई दोस्रो पटक २०७९ असार २९ गते बालकोटमा भेटेका बालेन अब झापा ५ मा ओलीसँग आमुन्ने सामुन्ने भएका छन् । झापा मात्र होइन, यतिबेला मुलुकको ध्यान बालेनतिर तानिएको छ । कोशी प्रदेशको सामान्य भ्रमणमा निस्केका […]