Redirecting...

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा - www.kathmandupati.com

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको हो । उनीविरुद्ध २ करोड ५० लाख बिगो मागदाबी गरिएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्रोत पुष्टि भएको नदेखिएकोबाट निज राष्ट्रसेवक प्रतिवादी बिनेश मुनंकर्मीले […]