Redirecting...

जेनजी आन्दोलनपछि यस्तो अवस्थामा छ केपी ओलीले उद्घाटन गरेको १ अर्व ६४ करोडको भ्यु टावरमा  (तस्बिरहरु) - www.sidhakura.com

जेनजी आन्दोलनपछि यस्तो अवस्थामा छ केपी ओलीले उद्घाटन गरेको १ अर्व ६४ करोडको भ्यु टावरमा  (तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यु टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको, पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिय भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो , सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए ।