Redirecting...

प्रचण्ड-माधव नेतृत्वको नेकपाले पायो दल दर्ताको प्रमाणपत्र - farakdhar.com

प्रचण्ड-माधव नेतृत्वको नेकपाले पायो दल दर्ताको प्रमाणपत्र - farakdhar.com
Source: FRDH

नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० दलको एकीकरणपछि बनेको नयाँ राजनीतिक संगठन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिकरूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।  पार्टीका शीर्ष नेताहरूले आज निर्वाचन आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका हुन् ।  पार्टीको दर्ता प्रक्रिया १९ कात्तिकमा सम्पन्न भएको थियो, जसमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ प्रस्ताव गरिएको थियो । नयाँ पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq...