दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने राष्ट्रपति ट्रम्पकाे घोषणा - www.imagekhabar.com
Source: imkh
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गर्नुभएकाे छ। उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे। राष्ट्रपति ट्रम्पले त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गर्नुभएकाे हाे। उहाँले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने […] The post दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने राष्ट्रपति ट्रम्पकाे घोषणा appeared first on Imagekhabar - Online News Portal of Nepal.