निर्वाचन आचारसंहिता उल्लंघन : स्पष्टीकरणको बाढी, जवाफ दिन अटेरी - www.ukeraa.com
Source: uker
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ। यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठ वटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्। आयोगले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय …