१२ कक्षाको नतिजा : कसैले पनि ल्याएनन् ४ जीपीए - www.onlinekhabar.com
Source: onkh
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘४ जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ’, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।