Redirecting...

बाढीपहिरो अपडेट : यी हुन् मृत्यु भएका ५३ जना र बेपत्ता ७ जना (नामावलीसहित) - www.pardafas.com

बाढीपहिरो अपडेट : यी हुन् मृत्यु भएका ५३ जना र बेपत्ता ७ जना (नामावलीसहित) - www.pardafas.com
Source: pfds

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । यी हुन् मृत्यु भएका ५३ जना र बेपत्ता ७ जना