कानून मन्त्री सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले - www.prasashan.com
Source: pras
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग, कानून लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनले आज मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । यसअघि मन्त्री सिन्हाले सम्हाल्दै आएको […]