निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज थप बढ्यो, अमेरिकी र अस्ट्रेलियन डलरको घट्यो - nepalkhabar.com
Source: nkkb
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्रा भने आज पनि महँगिएका छन्। विगत केही दिनदेखि युरो र पाउन्डको भाउ निरन्तर बढिरहेको छ। आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र ब...