निर्वाचन आउन ८३ दिन बाँकी: जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा […] The post निर्वाचन आउन ८३ दिन बाँकी: जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन appeared first on Makalu Khabar : makalukhabar.com.