Redirecting...

भौतिक पूर्वाधार यातायातमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै - corporatekhabar.com

भौतिक पूर्वाधार यातायातमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै - corporatekhabar.com
Source: cork

काठमाडौं । हालैको बाढीका कारण देशका विभिन्न स्थानका सडकमा भएको क्षतिको अवस्थाबारे जानकारी दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सडक क्षतिको अवस्था र त्यसका प्रभावबारे विस्तृत जानकारी दिने उल्लेख गरिएको छ । यसअघि लगातारको वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग र ग्रामीण सडकमा क्षति पुग्दा यातायात सेवा पुर्णरुपमा प्रभावित भएको छ । The post भौतिक पूर्वाधार यातायातमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.