Redirecting...

मधेसको मुख्यमन्त्रीमा ‘रस्साकस्सी’, कांग्रेस र लोसपाको अडानले गाँठो फुकेन - www.ukeraa.com

मधेसको मुख्यमन्त्रीमा ‘रस्साकस्सी’, कांग्रेस र लोसपाको अडानले गाँठो फुकेन - www.ukeraa.com
Source: uker

धनुषा : मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओव…