Redirecting...

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने - lokaantar.com

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने - lokaantar.com
Source: loka

अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने भएको छ ।  अमेरिकाको विदेश मन्त्रालयले जनाएअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ‘ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था...