केपी ओलीमाथि देव गुरुङको गम्भीर आरोप, ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध भयो - hamrakura.com
Source: hmkr
देव गुरुङले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुकको शान्ति प्रक्रियाका बाँकी कामहरु अवरुद्ध भएको गम्भीर आरोप लगाएका छन् ।