जेइको जे-५ सार्वजनिक, नाइमा एक्सपोमा बुकिङ गर्दा ४ लाख छुट - aarthiknews.com
Source: aaab
काठमाडौँ । NAIMA नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी 'जेइको जे-५' सार्वजनिक भएको छ । एसपीजी अटोमोबाइल्स प्रालिले २०८२ साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भए भएको एक्सपोमा उक्त गाडी सार्वजनिक गरेको हो । कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेड़को १६ को लाइनअपसँगै नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको रुपमा…