साढे ४२ अंकले घटे पनि बजारमा १४ अर्बको सेयर कारोबार - nepalkhabar.com
Source: nkkb
सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा झरेको हो। यद्यपि बजारमा लगानीकर्ताले १४ अर्ब बढीको कारोबार गरेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड कित्ता खरिदबिक्रीपछि १४ अर्ब १६ करोडको कारोबार भएको हो। मंगलबार दुईवटा सेयरको मूल्य स्थिर हुँदा २२४ वटाको घटेको र ३४ वटाको बढेको नेप्सेले जनाएको छ। आज सप्त...