गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित गरिएको छ । बुधबार बोलाइएको समितिको बैठकमा गणपूरक संख्या पुगे पनि परिवर्तित राजनीतिक परिस्थितिमा सबै सदस्यको सहभागिता सुनिश्चित गर्न बैठक स्थगित गरिएको हो । समिति सभापति तुलसीकुमारी दाहालका अनुसार बैठक अब कात्तिक २३ गते बस्नेछ । ‘आज हाम्रो कोरम पुगेको थियो तर […]